सम्प्राप्ति

महिला तथा बालबालिका विभागले के हासिल गर्‍यो त ? संस्थापकहरूलाई यस्तो सुन्दा खुसी लाग्दो हो कि उनीहरूले पाँच गाउँमा परीक्षण गरेको कार्यक्रम अहिले देशव्यापी अभियान बनेको छ, ऊ बेलाको उनीहरूको अस्पष्ट विचार यत्तिखेर सशक्तीकरणको प्रस्ट पहुँच भएको छ र असाद्धे विपन्न महिलाको अभिकार्यमा उनीहरूको ‘एकपक्षीय विश्वास’ ले साँच्चै रमिता काम गरिरहेको छ । अझ कुरो समात्दा विभागका उपलब्धिहरू प्रसार, सहभागिता, परिवर्तनअक्षुण्णताका अर्थमा झल्काउन सकिन्छ ।